हिमपातसंगै खुशियालि
भारिहिमपातसंगै पहाडि भेगमा खुशियालि छाएकाे छ । गएकाे दशैं तिहारसगैं राेकिएकाे वषाृले चिनतित किसानहरु रमाईरहेका छन् । अाकाशे पानिकाे भरमा खेति गरिरहेका किसानहरु अाफना बालि रामराे हुने अाशामा छन् । खाम क्षेत्रमा पुस पाेसयालाे माघ मलिलाे फागुन फलिलाे भनेर वृदाहरुले यसरी हिमपात हुँदा गफसप गछृन् ।
Comments
Post a Comment