घरवासमा सवागत
भाषासंसकारकाे खानि पुविृ रुकुममा अब देखि घरबासमा पाहुनाहरुलाई सतकारमा ततपर छन । पुगने बितिकै गहँु वा जाैं काे जाँड बात सवागत लगतै मुखै रसाउने तिमुरकाे अचार सिसनु र तात ताताे मकैकाे डिडाे सहित अाराम दायि बास बसेर साँझ रमाईलाे साँसकृतिक मनाेरनजन िलन सकिनछ। अाउनु हाेला यकपतक सेवाका ।
Comments
Post a Comment