मकेेेै अन्न भण्डार
मध्यपसि्च्मकाे पहाडी िजल्ला रुकुममा अन्न सुकाउनलाई घरकाे छट ठालामा यसरी राख्ने गरिन्छ । करीब ७,८ महिना ठालामा राखेर सुकायाे भने घुनकिरा ले नखाने र खाना खाँदा पनि स्वादीलाे हुने वृद्धवृद्धाहरुले बताउनु हुन्छ । अन्न घरभित्रयाएर अा अाफ्नाे चाैपायासँग तराई तिर जान्छन् । ६,७ महिना उतै बिताउदा अन्न बिगि्रीने डरले बाहिरै सुकाउछन् ।
Comments
Post a Comment