भेडाको लागि पुजापाठ



रुकुम तकसेराका अधिकांस मानिसहरु पुर्ख्यौली पेशा भेडाबाख्रा पालनलाई निरन्तरता दियर जिबिका चलाउछन् बर्षमा ६ महिना उचच हिमाली क्षेत्र र ६ महिना गर्मि ठाउँमा डुल्दै घुमन्ते जीवन बिताउदै आयका छन् यसरि लेकबेसी गर्दा रोगब्याथा तथा किरा ( बाघभालु ) बात बचाउन भेडा गोठालाहरुले  आफुले पालेका चौपायाहरुको जीवन रक्षाको लागि लेक र बेशीमा गरि बर्षमा २ पटक वन देवताको नाममा धुमधामले पुजापाठ गर्छन / यसपाली पनि तकसेरा ३ का रामजित बुढा मगरको गोठमा तिन गोठ एकै ठाउँमा जम्मा भयर आ आफ्नो रातो भालेलाई चोखो पानी चदाई वली दिएर वन देवतालाई शानत पारे ,

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र