सेकुवा संगै स्वागत छ तकसेरामा





आधुनिक पर्यटन विकास संगै तकसेरामा पनि पर्यटक को चहल पहल बढेको छ | सुन्दर बस्तिहरुमा पनि पर्यटन को आँधीले छोयको छ | पर्यटक लाई स्वागत गर्न तकसेरामा पनि होम स्टे संचालनमा आयको छ |
तकसेरा होम  स्टेमा दिदो र सिस्नोमा टिमुरको अचार [ छोप } साथमा सुंगुरको सेकुवा र झौ वा गहु को जाड [ छोकरा } संग काम्लोमा बसेर मज्जासंग आनन्द लिन सकिने छ | खान पिन पछि नाच गानको बर्पुर मनोरंजन पनि |

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र