नरसि खोलामा तटबन्द
रुकुम तकसेराको तकमा रहेको नरसी खोलामा बादीको क्षति कम गर्न गेबिंग जाली हालिदै छ | तक गाउँको छेउ बात बगेर जाने नरसी खोलाले बरसै पिछे बादी पहिरो आयर ठुलो मात्रामा धनजनको हानि नोक्सानी बनाउ छ | क्षति कम गर्न तकसेरा बासि र सरोकारवाला निकाएको लामो हारगुहार पछि मद्यपछिम क्षेत्रिय कार्यालय भू सम्रक्षन लमही दाङ्ग बात ४०० पिस आयको छ | सो तार जाली समुदाइले नै खोला मा राखे बापत ८ लाख पारिश्रमिक पाउने बयको छ | ठेकेदार र उपबोक्ता समिति बाट काम गर्दा सिमित व्यक्तिले मात्र काम गरेर पैसा कमाउने गर्छन | यसपाली समुदाइले नै काम गर्ने र मुनाफा पनि समाजले नै खाने बयको छ | तकको १-५ न वडा ले पालो पालो आफ्नो वडाको झारा मा गयर तार जाली खोलामा राखछन | खोलाको छेउ छेउ भत्कियको र पहिरो गयको ठाउमा हेरेर तार जाली हालियो | मद्य बाग मा भादी ले क्षति कम गर्न बिनय मा बाथ हालेर १ न वडाले कामको सुरुवात गरेको थियो | खोलामा बाथ र तार जाली हाले पछि तकसेरा बासिहरु खुसि छन् | बर्सामा वारि पारि गर्न सारै अपठ्यारो हुने गर्छ | लेक बेशी र स्कूल आउजाउ गर्न खोलाको आतिनै जोखिम मोल्नु पर्छ |A
Comments
Post a Comment