माछा कुर [तुम्पो}




रुकुमको तकसेरामा एक भीरको खोंच बाट पानी बग्दछ त्यो पानी सन्सगै माछा पानी झर्छन | वर्ष मा ३ महिना सबै गाउँलेले पालै पालो १ दिन माछा मार्छन |
विधिवत रुपमा फाल्गुनको १ गते पुजापाठ गरे पछि २ गतेको दिन देखि गोल प्रथा बाट आआफ्नो पालो परेको दिन माछा मार्न जान्छन | माघको मसान्तको दिन बिसौली बिसौली प्रतेक कुरिय बाट जम्मा गरेर राख्छन त्यो जाड निगाला केलायर पासो [तुम } बनाउने हरु लाइ छानेर दीइन्छ |
त्यो दिन नै पिङ्ग पानी राखेर खेल्ने चलन छ |

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र