यार्सा पातनमा हिमपात




 मैत्या घर्ती मगर
  बहुमुल्य जडिबुती यार्सागुम्बा अबैध चोरी निकासीको सुरक्षाको लागी यार्सा भुमिको नाका नाकामा तैनाथ यार्सा सुरक्षाकर्मीहरुको भारी हिमपातले गर्दा दैनिकी कष्तकर भएको छ । विशेष गरि दुधे बालक र महिलाहरुलाई चिसोले गर्दा बसाईमा समस्या र हिडडुलमा कठिनाई भएको स्रोतले बताएको छ । यसपालीको बेलाबेलाको मौसमी वर्षाले खुसियाली भने छाएको छ । यार्सा छितो उम्रिने र स्थानीय निर्वाचनमा आफुले चाहेको उमेरद्धवारलाई भोत दिएर आफनो हक अधिकार सुनिस्चित गर्न आतुर देखिएका छन् ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र