पनथ्यौली
मैत्या घर्ती मगर
प्राकृतिक पुजक आदीवासीहरु प्रकृतिलाई पुजेर मात्र हरेक कामको शुरुवात गर्दछन् । भुमिमा रहेका खोलानाला,वन,जंगल,ढुङ्गा,मातो र हरेक प्राणीको परनिर्बत्तामा बाँचेका आदीवासीहरु प्रकृतिसँग मिठो साईनो गाँसेर जिएका छन् । प्रकृतिसँग गहिरो सम्बन्ध गाँसेका आदीवासीहरु प्रकृतिलाई पुजेर अलौकीक शतिm प्राप्त गरिने विश्वास सहित वन देवतालाई खुशी पार्दै आत्म शन्तुस्ती लिने गर्दछन् । बातोमा हिँड्डै जाने क््रmम्मा आफनो यात्रा सफल र सुखमय होस बनेर प्रकृतीलाई पुकार्दै फुल,धव्जा,अक्षता चढाएर पनथ्यौलीमा चिसो बतासको शुसेलीमा बसेर विश्राम लिन्छन् । विशेष गरि आदीवासीहरुको पुख्र्यौली थलोमा हरेक पाखा पखेराको अग्लो नेटो पार गर्ने बेला मातो र दुङगाले बनाईएको मठलाई नै पनथ्यौली भन्निछ् ।
Comments
Post a Comment