तकसेराका निर्देशक अनिलको “लोम्बा” अमेरीकाको फिल्म फेस्टिबलमा रमाउँदै
मैत्या घर्ती मगर
अगष्ट २५ देखि२७ तारिख सम्मन्युयोर्कमा सम्पन्न हुन लागेकोआदिवासी चलचित्र महोत्ससवमाअनिल बुढा मगरद्धारालेखन निर्देशन भएको“लोम्बा” चलचित्रले ६ वटा बिधामा छनोटहात पारेको छ। बेस्ट निर्देशक, बेस्ट स्टोरी, बेस्टफिल्म, बेस्ट सिनेमाटोग्राफि, बेस्ट एक्टर र बेस्ट कस्टमगरी ६ बिधामानोमिनेशन भएको जानकारीआयोजकले दिएका छन्।
मौसम अनुसार भेडाचरणका लागि लेकवेशी गरिरहनुपर्छ ।भेडारुलाई एक ठाउबाटअर्को ठाउमा लैजाादाएउटा नेता भेडाकोआवश्यक पर्छ । त्यही नेताभेडाको सहारामा अरुभेडाहरु एक ठाउाबाटअर्को ठाउामा जान्छन्। सोहि प्रक्रियालाईफिल्म मार्फत् अनिललेउतारेका छन् । निर्देशक अनिल भन्छन्– ‘हजाराौ भेडालाई बाटो देखाउनेलोम्बाको मृत्यु भएपछिअर्को लोम्बाको तयारीर गोठालोहरुलाई आउनेसंकट नै चलचित्रकोआत्मा हो ।
निर्देशक अनिलले ‘लोम्बा’ चलचित्रल्याउन भन्दा पहिलेफिचर चलचित्र ‘गाउला’९गोठालो० २०१२ ‘युास्पा’९टुक्रेको मुटु० २०१२, छोटो चलचित्र ‘रैथानेज्ञान विनाको जीवन’ २०१३, डकुमेन्ट्री ‘पहिचानकोखोजी’ २०१४, मानिमार्ण गरेको थिए। बुढामगरकै ‘गाउला’ चलचित्र २०१३ मा अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सवमाछनोट भएको थियो। त्यसै गरी२०१४ मा हङकङमाभएको नेफ्टा अवार्डमामगर समुदायको उत्कृष्टचलचित्र छनोटमा समेतपरेको थियो । २०१४ मैभएको अन्तर्राष्ट्रिय आदिवासीचलचित्र फेस्टिवलमा नेपाललगायत अन्य ४८ देशबाट १९देशका चलचित्रहरु छनोटमापरेका थिए । लोम्बा चलचित्रपनि यहि बर्षनेपाल आदिवासी चलचित्रमहोत्सव २०७४मा छनोटभएको थियो । सोहि लोम्बाचलचित्र फेरी अमेरीकामाछनोट भएको छ ।
तेजेन्द्र बहादुर बुढा, सुरेन्द्र पुनमगर, जनक बुढामगरर शम्बु पुणमगरलेनिमार्ण गरेको ‘लोम्बा’को छाायाङ्कनजनक बुढामगर रशम्भु पुनमगरले गरेकाछन् । कृष्ण पुनमगरले संगीत संयोजनगरेका छन् भने राजन पुवारकोसम्पादन, नेपाली सबटाइटलकर्णबहादुर बुढामगरले गरेका छन्। जनक बुढामगर, मैत्या घर्तीमगर, धनरुपीबुढामगर, तिर बुढामगर, नारायण बुढामगर, शम्बुपुनमगर, रामविनी बुढामगर, सुक्मित बुढामर, सुरतपुनमगर, कर्मज्योति पुनमगरर स्वयम् अनिलबुढामगरको अभिनय हेर्नपाइन्छ क।
२३ औ विश्वआदिवासी दिवशको अवसरपारी न्युयोर्कमा सम्पन्नहुन लागेको आदिवासीचलचित्र महोत्सवको लागितिन चरणमा छनोटप्रक्रिया गरिएको थियो। पहिलो दोस्रोर तेस्रो सम्मआउँदा ११ चलचित्रहरुअन्तिम छनोटमा पर्नसफल भएका छन्। चलचित्र छनोटसमितिमा डा। कृष्णभट्टचन, निर्देशक छिरिङरितार शेर्पा, भाषाविद्अमृत योञ्जन तामाङ, बरिष्ठ निर्देशक नवीनसुब्बा र आदिवासीचलचित्र महासंघका अध्यक्षअमृत बहादुर सुनुवाररहेका थिए । महोत्सवमा बिभिन्न जातिका७ लामा चलचित्रर ४ लघु चलचित्रहरु अन्तिम सूचीमापरेका हुन् ।महोत्सवनेपाल आदिवासी जनजातिमहासंघ अमेरिका –९फिप्ना०कोमुख्य आयोजनामा ३दिन आयोजना हुनेछ। महोत्सवमा सहभागिताकोलागि ३९ भन्दाबढी चलचित्रहरु दर्ताभएका थिए । छनोट भएकालामा चलचित्रहरुमा अनिलबुढामगर द्धारा निर्देशितलोम्बा ९मगर०, हेलुक्व९लिम्बु०, कृषा गौतमी९नेवार०, मैंरिमो९गुरुङ०, सुम्निमा९राई०, मेम ताबाम्ही९तामाङ०, र शेरडा९मुस्ताङ० रहेकाछन् । यसैगरीछनोट भएका लघुचलचित्रहरुमा फेके९मुगाल०, बन्ठी९माझी०, कल्ली९नेवार०र लाज९थारु० रहेकाछन् ।
छनोट भएका ७लामा चलचित्र मध्येलेबिभिन्न १० बिधामाप्रतिष्पर्धा गर्नेछन् । उक्त चलचित्रहरुबाट सर्बोकृस्ट चलचित्र, निर्देशक,अभिनेता, अभिनेत्री, कथा, छायाँकार, सम्पादन, भेषभुषा, संगीत र पब्लिक च्वाईसकोबिभिन्न विधामा अन्तिमप्रतिष्पर्धा गराईने आयोजकलेजनाएको छ । छनोट भएका४ लघु चलचित्रकोहकमा भने सर्वोत्कृष्टशर्ट फिल्म र पव्लिक च्वाईसकोलागि मात्र प्रतिष्पर्धागराईने छ । जसमाकल्ली९नेवार०, फेके९मुगाल० र पुवालो९राई०गरी ३ लघु चलचित्र छनोटमा परेकाछन् ।
महोत्सवमा फिप्नाका सम्पूर्ण सदस्य संस्था, आदिवासी जनजाति चलचित्र महासंघ ९फिन्फी० र ईन्डिजिनियस फिल्मस् अकाईभ ९आईफा० महोत्सबको सह–आयोजक र नेपाल चलचित्र बिकास बोर्ड रनेपाली महावाणिज्य दुतावास न्युयोर्क महोत्सवका बिशेष सहयोगी संस्था रहनेछन् ।


Comments
Post a Comment