Posts

Showing posts from September, 2017

सिस्ने हिमाल ।

Image
कान्छा जिल्ला पुर्बी रुकुमको सिस्ने गाउँपालिकामा अबस्थित तेस्रो ५९११ मितर अग्लो सिस्ने हिमाल ।

घुम्ती गोठालो

Image
धौलागिरि पश्चिमी भाग र चुरेन तथा पुथा हिम्सृन्खाला ।

बाद्धेता

Image

लुगुम गाउँ ।

Image
भूमे गाउँपालिकाको  लुगुम गाउँ ।

गोपां मो

Image

भूमे गाउँपालिकाको काङ्करि गाउँ ।

Image
भूमे गाउँपालिकाको काङ्करि गाउँ रुकुम।

अर्गानिक सब्जी

Image
समुन्द्री सतह बात २ हजार मिटर देखि ३ हजार मिटर उचाई मा पाइने जंगली रातो च्याउ तरकारी खान अतिनै मिठो ।

प्राकृतिको काखमा

Image

मयुर नाच

Image
दियो सांस्कृतिक युबा कल्बको मयुर नाच रातामाता मुसिकोट नगरपालिका रुकुम ।

सुँगुर खसी

Image
पुर्वी रुकुममा एक जातको च्वांचे सुंगुर पाईन्छ । अरु जातको बंगुर बन्दा यो सानो हुन्छ । मगर समाजमा विशेष भोजभतेर, सांस्कृतीक उत्सब, पारीवारीक झमगतमा च्वांचे कातेर खुवाउने चलन रहेको छ । अरु सुंगुर बंगुरको मासु भन्दा मिठो र स्वादीलो हुन्छ । बच्चा व्यायको दुई महिनामा आमाको दुधबात छुताएर राखीन्छ । भाले च्वांचेलाई तिन चार महिना पुगे पछि खसि पारिन्छ । खसि बनाएको च्वांचेको मासु राम्रो र मिठो हुन्छ । खसि बनाएर गेडालाई आगोको धुँवाले भेत्ने गरि जुन्डाएर राख्ने गरिन्छ । गेडा जति छितो सुक्छ तेतीनै चाँडै घाउ सुक्छ भन्ने बुदा पाकाहरुको भनाई छ ।

फुलको आँखा मा फुलै संसार

Image

जुधाहा साँढे

Image

पुर्बी रुकुमको पुग्ने पर्ने ठाउँ

Image
तकसेरको तक गाउँ ।