सरर पानि घट्टमा ।


पिठो पिस्ने पानि घट्ट नेपालमा कुनै बेला खुब पर्चालित थियो अहिले गाउंघरमा कता कता मात्र देखन सकिन्छ । घरको मकै बेचेर चामल किनेर खाने चलन चलेको छ । दिँदो खाने मान्छेत बुदा बुडी मात्र आकलजुकल बेतिञ्छन ।आहिलेको पुस्ताले सधै जसो चामलको भात खाने गर्दछन ।

Comments

Popular posts from this blog

भिख माग्दा कुन देशमा कस्तो सजाय ? रोचक तथ्य

दिकरे नाच