सेन्टर खेल





सेन्टर खेल आ आफनो ओखर ५ वा ६ वटा  को दरले जम्मा गरेर गोलो घेरा बनायर निश्चित ठाउबाट हान्ने खेल हो सेन्टर । गोलो घेराको ओखरलाई नछोई एक 
 एक लाई हानेर खेलिञ्छ । यदी कसैले गोलो घेरा भित्रको हानेमा सबै ओखर लान पाउछ । गोलो घेरा छोयमा फाइन एक ओटा ओखर तिर्नु पर्छ र खेल फेरी खेल्नु पर्छ ।










Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र