माघे र म क र श्याम्भो





-----'''---------------"""-----------
उत्तरै बाट सिंयाला बन
जोरबल्था हातैमा
पुर्बै बाट निगाले बन 
लि थोकल कांधैमा ।।
दक्षिणै देशा औल जमिन
बांसधनु हातैमा
पश्चिमै बाट ल्यायाको सरबाङ
जोरदारै साथैमा।।
धर्ति तल लोहा सुरको
तिरै बाण तिखारी बनायो
आकाश बाट अग्नी बर्षेर
लि धनु बाण उज्यालै बनायो।।
बर्षै दिनको ; माघे - श्याम्भो ss
श्याम्भो ता श्याम्भो हो ssssss- श्याम्भो ss
बाजेको नाती ,बाबुको छोरैले
तारै हान्छु , लौ बिरै लै -थ्याङग्रोss


लेखक पूर्व सिक्षक तथा ब्यबसायी
दीपकुमार बुढा मगर
थवांग रोल्पा

Comments

Popular posts from this blog

भिख माग्दा कुन देशमा कस्तो सजाय ? रोचक तथ्य

दिकरे नाच