रुकुमेली ठिटो मोडल डिबि प्यासी




हिमाली जिल्ला रुकुम पुर्व पुथा उत्तरगंगा गाउँपालीका वडा न.१२ सावकिको कोल गाविसमा जन्मेका मोडल डिबि प्यासी आमा सुनसरी बुदा मगर र बुवा हस्तबिर बुदामगर बाट जन्मेका डिबि मगरले सन २०१६ बाट मोडलिङ क्षेत्रमा छिरेका हुन । जन्म कोलमा भए पनि अहिले दुबईमा कार्यरत छन् । घरमा माहिलो छोरो हुन भने तिन भाई र एक बहिनि छन् ।
एल्बम :मैले माया मार्न सक्दिनँ शब्द :डि.बि.प्यासी मगर लय:भुवन सागर मगर स्वर:भुवन सागर मगर/पबित्रा मगर अभिनय :डि.बि.प्यासी मगर/श्रेया राना मगर निर्देशन :चुमान काउछा मगर

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र