रुकुम पुर्वमा बामगठबन्धनको प्यानल विजयी
हिमाली जिल्ला रुकुम पुर्वी भाग भौगोलिक हिसाबले निकै विकत रहेकोछ सबै ठाउँमा यातायातका साधन नपुग्ने भए पनि जिल्लाका सबै उमेद्धवारहरु आए पछि साँझ ५ बजे मत गनना शुरु गरेर मत परिणाम घोषना गरिएको छ । २०७४ साल २१ गते ५ बजे देखि मतगनना शुरु गरिएको थियो ।
बामगठबन्धनका साझा उम्मेद्धवार नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उमेद्धवार कमला रोका (क्रान्ती) ले १०४३४ मत तथा प्रदेश सदस्य (क) क्षेत्रका उमेद्धवार तेज बहादुर ओली (प्रतिक) ले ५४२७ मतप्रदेश सदस्य (ख) क्षेत्रका उमेद्धवार पुर्ण घर्तीमगर (आयाम) ले ५८१६ मत लिएर विजयी हुनु भएको छ । प्रतिद्धवन्दी नेपाली कांग्रेसकाप्रतिनिधिसभा सदस्यउमेद्धवार हरिशंकर घर्तीमगरले ४४०६ मत प्रदेश सदस्य (क) क्षेत्रका उमेद्धवार धुतकुमार पुन मगरले २१४४ मत प्रदेश सदस्य (ख) क्षेत्रका उमेद्धवार दत्त बहादर वस्ति ले ३१११ मत अन्टिम मत गनना बिहान ८ बजे सम्म गरिएको थियो ।

Comments
Post a Comment