शान्तीको प्रतीक महतमा




देशमा शान्तीको शन्देस फैलाउन पुर्वी रुकुमको भुमे गाउँपालीकाको ६ नं वडाको महत गाउँमा निर्मित शान्तीको धुत भगवान गौतम बुद्धको मुर्ती ।  दश वर्षे जनयुद्धको क्रममा रुकुम जिल्लाको इतिहासमा सबैभन्दा बदी बलिदान दिने ५६ जना शहिद भएको पुर्वी रुकुमको भुमे गाउँपालीकाको महत गाँउमा तत्कालिन नेकपा माओवादीको जनमुक्ति सेना र तत्कालिन शाही सेना बिच आमने सामने लडाई लडेका थिए । र नेपालको इहिासमा डिएसपी ठुले राईलाई अपहरण गरेर युद्ध बन्दी बनाईएको थियो ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र