पुर्णको पानीमा तेल त तर लाग्छ




  पुर्वी रुकुम पुथा उत्तरगंगा गाउँपालीका वडा न.१३ सावीकको राङसी गाविस वडा न. ८ नाखा गाँउमा जन्मेका गायक तथा सर्जक पुर्ण बुदा मगरले नया सांगितीक कोसेली लिएर आउनु भएको छ । ( पानीमा तेल त तर लाग्छ ) एसएनजी प्रोडक्सन प्राली मार्फत युटुब र बजारमा आएको छ । गितमा स्वर पुर्ण बुदामगर र निशा जिएमले दिएका छन् । लय शब्द पुर्ण बुदामगरको छ भने यो गितमा शन्तोस सुनामले एरेन्ज गर्नू भएको छ । गाएक मगरको पहिलो गिती एल्बम २०६५ सालमा रेकर्ड गरिएको सालैजो गित (सलल दोरपातन तल तल......) निकै चर्चित गित हो । गाएक मगर बुवा धर्मु बुदा मगर र आमा ईर्खा बुदामगरको कोख बात जन्मेका गाएक मगरका तिन दाई र एक दिदि छन् ।




Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र