हिमाली जिल्ला रुकुम पुर्बमा बिजय र्यालि (फोतो फिचर)
हिमाली जिल्ला पुर्बि रुकुममा आज बामगथभन्धनको जित पछि बिजय र्यालि गरियको छ । बिजय र्यालि रुकुमकोत परिक्रमा गरेर छिप्रिदहमा पुगेर सभामा परिन्त भयको थियो । सभामा बोल्दै बिजयि उमेरद्वारहरुले रुकुमलाइ नमुना जिल्ला र देसकै सम्रिद सम्पन्न र सबल बनाउने बताएका छन । तकसेरालाइ बिकसित शहर वा नमुना बस्तिको रुपमा निर्माण गर्ने कुरा पनी उद्घोस गर्नुभयको छ । जन्तासँग हातेमालो गरेर आगामि ५ वर्स सम्म निरणतर काममा लागिरहने प्रतिबधता पनि दोहोर्याए का छन ।
मन्चमा अथितिहरु
प्रतिनिधि सभा सदस्य कमला रोका (क्रान्ति)
प्रदेश सभा सदस्य क्षेत्र न १ तेज बहादुर ओलि (प्रतिक)
प्रदेश सभा सदस्य क्षेत्र न २ पुर्ण बहादुर घर्ति मगर (आयाम)
रुकुमेलि जन्ताहरु सभामा
Comments
Post a Comment