महेन्द्र माध्यमिक विद्यालयको सुचना




हिमाली जिल्ला रुकुम पुर्बको पुथा उत्तरगंगा गाउँपालीका १० न. वडाको साविकको तकसेरा गाविसमा रहेको महेन्द्र माध्यमिक विद्यालयले अनुमती बिना खोलाको बालुवा चोरि निकासी भए पछि आर्थिक संकलनमा केहि सहयोग हुने हेतुले एक सुचना प्रकाशित गरेको छ । १० न. वडा हुँदै बगने उत्तरगंगा र नरसीं खोलाको बालुवा अब देखि बिद्यालय ब्याबस्थापन समितीको अनुमती बिना ओसार पसार गर्न नपाईने जानकारी सुचना द्धारा सुचित गरिएको छ ।



Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र