तकसेरा अन्लाईनको एकवर्ष
खामभाषी मगर भाषा, संस्कार, संस्कृतीलाई विशेष प्रथामिकताका साथ संसारभर फैलाएर पर्यटन प्रर्बद्धन गरि समुदायद्धारा लाभ लिन तथा दुरदराजमा लुकेर रहेका संसारै अचम्मीत तुल्याउने खालका पहिचानमा नआएका करिब लोप हुने अबस्थामा रहेका संस्कृतीलाई पहिचानमा ल्याउने हेटुले रामाझिमा मिडिया प्रालीद्धारा संचालित तकसेरा अन्लाईनले आज एक वर्ष पुरा गरेको छ । सबै देश बिदेशमा छरिएर रहनु भएका आफन्त शुभचिन्तकहरुको हौसला माया ममता र सरसल्लाहले सफल्ता पुर्वक कलम चलाएका थियो । आईन्दा दिनहरुमा पनि यसरी नै निरन्तर अगाडी बड्दै सत्य तथ्य वस्तुलाई बाहिर ल्याउने तपाईहरु सामु बाचा गर्दछौ ।
Comments
Post a Comment