आन्दोलन सरकार संग कि छिमेकी वडा संग




कर्मसहि घर्ती मगर १३ पुस , रुकुम पूर्व 
  गत पुस ११ गते मन्त्री परिषद्ले रुकुम पूर्वको सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ कोलको गोलखदामा तोके पछि रुकुमकोटबासीहरु निकै आक्रोशित भएका छन् आक्रोशको ज्वाला विगतकाल झैँ माथिल्लो हिमाल पहाडबासीहरुलाई "पर्वते" भनेर निकै तल्लो स्तरमा गाली गलाैजमा उत्रेर अभिव्यक्ति दिएको खाना बस्न पनि निषेध गरिएको कुरा जानकारीमा आएको आफ्नो नाम बताउन नचाहने एक राजनीतिककर्मीले भने- यदि पर्वते भनेर हेयको दृष्टिबाट हेपाहा बेबहार गरिन्छ भने यसल विकराल रूप लिन सक्छ जसले रुकुमकोट एक्लिने संभावना गत प्रदेशसभा चुनावमा नं. प्रदेशको तर्फबाट प्रत्येक्ष उम्मेद्वार रहेका नयाँ शक्ति नेपालका नेता जितमान पुन मार्सललाई पनि पर्वतेहरु सुरक्षित हुनु भन्ने आसयका धम्कि आएको कुरा उनले बताएका छन् नेता पुनले आफु कुनै बिराम नगरिकन सदरमुकामको बारेमा कुनै सहमत/असहमत अभिव्यक्ति नदिदा पनि यदि पर्वत क्षेत्रको भएकै नाताले कसैले आक्रमणको धम्कि दिन्छ भने आफु बसेको होटेलकै ठेगानामा आउनु भनेर जबाफ दिएको बताएकाछन् सदरमुकाम सारिएको सवालमा आन्दोलनले अलिकति उग्र रुप लिन लागेको खवर पछि सिस्ने गाउँपालिकाका प्रमुख कुनारी बराल मगरसँग सम्पर्क गर्दा उनले आन्दोलनकोइ बीचमा कोहि कोहि एकाध दुई नबुझेका मान्छेबाट त्यस्तो गलत अभिव्यक्ति आए पनि आन्दोलनको भाषाशैली त्यस्तो नभएको बताएका छन् उनले भने - अधिकारको लडाई गर्न जनतालाई छुट यो लडाई भनेको कोल रुकुमको नभएर सरकारसँगको रहेको उनले बताए यसले कोल रुकुमकोट बीचमा तिक्तता नआउने कुरा अध्यक्ष बरालले दिए अधिकांश भूभाग माथिल्लो भेगमा परेकोले अन्य सबै क्षेत्र भने उत्साहित भएका छन्

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र