सोह्र हजार बुटा स्याऊको बिरुवा रुकुमकोटमा अलपत्र





कर्मसहिघर्तीमगर १३ पुस रुकुम पूर्व
  सदरमुकाम गोलखदा सारिएको विरुद्धमा आन्दोलन हुँदा प्रधानमन्त्री कृषि आधुनुकिकरण मार्फत पुथा उत्तरगंगा गाउँपालिकामा ल्याईदै गरेको करीब सोह्र हजार बुटा स्याऊको बिरुवा रुकुमकोटमा अलपत्र भएको कुरा उक्त स्याऊ समूहका अध्यक्ष जगत घर्तीले बताएका छन् विभिन्न नाका नाकामा आन्दोलनकारीहरु निकै नै उत्तेजित तरीकाबाट आन्दोलन कडाई भएको कारण आवतजावतमा पनि अनाहकमा : दिएको कुरा जनगुनासो छताछुल्लभएको यसले रुक्मेली जनताको आन्दोलन राज्यसँग हो कि छिमेकिगाउँ ठाउँसँग हो? जनता दुविधामाछन् आन्दोलनको यो उग्रताले ठाउँ ठाउँमा बन्दुक पड्काएर गरिने यस्तो बेबहारले माथिल्लो भेगलाई जबरजस्त प्रतिरोधमा उत्रिन बाध्य बनाउने हुन सक्ने आकलन सबैतिर ब्याप्त स्याऊको बुटा समयमा ल्याई पुर्याउन सकिएन भने सबै बिग्रिने संभावना भएकोमा जगत घर्ती चिन्तित छन् यस बारेमा उनले सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बराल अन्य राजनीतिक समूहसँग पनि जानकारी गराइको बताउँछन्

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र