हुकाममा एक घर एक धारा




पूथा उत्तरगंगा गा.पा. ५ मा हुकामको खानेपानी आयोजना अन्तर्गत एक घर एक धारा को अभियानमा पूथा उत्तरगंगा गा.पा. १३ पिपलतुँ बाट हुकाम सम्म बडो चुनौतीपूर्णि र रमाइलो साथ पाइप बोकेर हुकाम सम्म  पुर्यका छन् । हुकाम को ठूलो गाउँमा एक घर एक धारा खानेपानी आयोजना २0७३ साल देखि सुचारु भयको थियो । पञ्च वर्षीय कार्ययोजना को काम खानेपानी योजना का अध्यक्ष धर्मटेक घर्तीमगर रहेका छन् । काम अन्तिम चरणमा पुगेको र रिजर्ब ट्यांकी २०७३ सालमै सप्पन्न भएको थियो भने यश वर्षको लागि पाइप लाइन को काम मात्र रहेको अध्यक्ष घर्तीमगरले बताए ।





Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र