श्री देउराली मा०वि० पुथाउत्तरगंगा-५ हुकामको वनभोज कार्यक्रम सम्पन्न ।
शैक्षणिक विकासको मेरुदण्ड'क्रियाकलाप र सहजिकरण' भन्ने मूल नाराका साथ श्री देउराली मावि हुकाम द्वारा मिति २०७४फागुन ११गतेका दिन वनभोज कार्यक्रमको आयोजना गरेको छ। हुकामको पाबाँ भन्ने ठाउँमा निकै तामजामका साथ सम्पन्न गरिएको वनभोज कार्यक्रमको उत्घाटन कार्यक्रमा बोल्दै प्रअ तुलाराम खड्काले शिक्षाको गुणस्तर विकासको लागि बिध्यालयीय शिक्षाले मात्रै र किताबी ज्ञानले मात्रै सम्भव नहुने भएकोले हामिले क्रियाकलाप र सहजिकरणलाई विशेष जोड दिएको जानकारी दिए।साथै विध्यालयको वनभोज कार्यक्रमले पाठ्यक्रम र पाठ्यपुस्टकको कडा दबावमा रहंदै आएका विध्यर्थिका दिमागमा देर थोर विश्रामको महुसुस पाउने र शैक्षिक कार्यक्रम भएकोले केही ज्ञान पनि प्राप्त हुने जान्कारी दिए।
कार्यक्रमा वडाध्यक्ष र बि०ब्य० स०अध्यक्षको पनि सहभागिता रहेको थियो । कार्यक्रममा विध्यार्थिहरुले बिबिध साहात्यिक र मनोरन्जनात्मक प्रस्तुतिहरु पस्केका थिए ।




Comments
Post a Comment