Posts

Showing posts from September, 2018

अब देखि बिचौलिया रोक्न ‘स्वचालित पेसी’ हुने सर्वोच्चमा

Image
 १५ असोज २०७५ काठमाडौं  काठमाडौं :  मुद्दामा चलखेल र विवादको अन्त्यका लागि प्रविधिको प्रयोगमार्फत ‘स्वचालित पेसी’ को तयारीमा सर्वोच्च अदालत जुटेको छ। यो कामका लागि नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको संयोजकत्वमा प्राविधिकसहितको समिति गठन गरेका छन्। समितिले विदेशी अभ्यास, सुझाव र व्यावहारिकता सबै पक्षको अध्ययन गरेर सुझाव दिने गरी गृहकार्य थालेको छ। प्रधानन्यायाधीश मिश्रले संसदीय सुनुवाइ विशेष समितिमा न्यायसम्पादनमा उठेका गुनासालाई सम्बोधन गर्न पेसी व्यवस्थापनलाई ‘अटोमेसन’मा लैजाने योजनासहितको प्रतिबद्धता व्यक्त गरेका थिए। उनले संसद्लाई अदालतमा बिचौलिया न्यूनीकरण गर्ने भन्दै आश्वस्तसमेत पारेका थिए। उक्त प्रतिबद्धतालाई पूर्णता दिन मिश्रले सिन्हा समितिमार्फत पहिले सुझाव लिनेछन्। त्यसपछि सम्भाव्यता हेरेर न्यायाधीशलाई हातले पेसी तोक्नुको सट्टा प्राविधिकको सहयोगमा सर्वोच्चको ‘नेट’बाटै तोकिनेछ। सर्वोच्च उक्त कार्य सफल पार्न यतिबेला कडाइसाथ लागिपरेको छ। स्वचालित पेसीको अध्ययनका लागि सिन्हा समितिमा सर्वोच्चका रजिस्ट्रार महेन्द्रनाथ उपा...

Baby Priest Takasera Rukum

Image

दश वर्षे जनयुद्धमा देशमा घटेको घटना विवरण

Image
२०७५/०६/१२गते शनिबार २०५२ साल फागुन १ : नेकपा माओवादीद्वारा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ !’ भ...