माझिरे फुल (फोतो फिचर)
यो सुन्दर बुकि फुल समुन्द्री सतह बाट करिब तीन हजार मिटर उचाइ देखि माथी फुल्दछ । पहिचानमा नअाएको खाम भाषा बाट (माझिरे वास) भनिने यो बुकि फुल संरक्षण ,संबर्द्वन तथा प्रबर्द्धनको प्रखाईमा रहेको छ । बुकि पातन झप्क्क दाकेर फुल्ने माझिरे फुल हावापानी अनुसार साउनको तेस्रो हप्ता बाट भदौको तेस्रो हप्ता सम्म पहेँलै फुल्छ । झत्तदेख्दा सुर्यमुखि फुल जस्तो देखिने माझिरे फुल दुई फित जति अग्लो हुन्छ । पातन सुगन्धमय बनाउने माझिरे फुल संरक्षणकाे अभावमा चौपाया चरणको रुपमा मात्र सिमित रहेको पाईन्छ ।
Comments
Post a Comment