पाँच नं प्रदेशको शिर पुथा हिमाल

पुर्बी रुकुमको घर अाग्नमा रहेको पुथा हिमाल पाँच नं प्रदेश सरकारको लोगोमा अताउन सफल  भएको छ । प्रदेश पाँचमा सबै भन्दा अग्लो ७२४६ मिटर उचाइको रहेको छ । पुथाको अाग्नमा बहुमुल्य यार्चागुम्बु  बर्सेनि दुई कविन्टलको हाराहारीमा उत्पादन हुने गर्छ ।

Comments

Popular posts from this blog

भिख माग्दा कुन देशमा कस्तो सजाय ? रोचक तथ्य

दिकरे नाच