सालैजो गित लिएर पुर्ण बुदामगरको धमाका
बरम बुदामगर
रुकुम पुर्ब २०७५/०६/०७ गते
रुकुम पुर्ब २०७५/०६/०७ गते
नेपाली लाेक दाेहाेरी क्षेत्रमा अाफ्नै पहिचान सहित संर्घष गरिरहेका गायक तथा सर्जक पूर्ण बुढामगरकाे लय/ शब्दमा गायिका संझना गुरुङ्ग र पूर्ण बुढामगरकाे सबिनय भेट स्थानीय भाका सालैजाे गित तिम्रै झल्काे.. रेकर्डिङ कार्य सम्पन्न भएर संगित भिडियाे छायांकनकाे तयारीमा रहेको छ ।
उक्त गित गायक बुढामगरकाे अाफ्नै स्टुडियाे लेकाली रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएकाे छ भने गल्काेट म्युजिकले बजार ब्यबस्थापन गर्ने भएकाे छ । गितमा गायक पुर्ण बुढामगर र संझना गुरुङ्गकाे स्वर तथा सन्ताेष सुनामकाे संगित संयाेजन रहेको छ ।
२०६५ सालमा रेकर्ड गरिए पनि अहिले पु:न रेकर्ड गरि संगित भिडियाे सहित छिट्टै बजारमा अाउने तरखरमा रहेको छ । नृत्य निर्देशन र अभिनय अझै पक्का पक्की भएकाे छैन ।
गितले समग्र बाग्लुङको दाेरपातन सेराेफेराे र रुकुम पुर्बको मिटेरी सहित त्यहाकाे संस्कार सँस्कृतीका शब्द लाई टपक्क टिपेर सालैजाे भाकामा राखिएकाे सुन्न सकिने छ । दर्शक र स्राेताकाे कति माया पाउछ त्याे भने हेर्न बाँकी ।

Comments
Post a Comment