स्यार्पु पर्यटन महोत्सव हुने ।


धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको एक पर्यटकिय गहनाको रुपमा रहेको स्यार्पुमा पर्यटन महोत्सवको आयोजना हुने भएको छ । बाँफिकोट गाँउपालिकाको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । असोज ११ देखी १५ सम्म स्यार्पु पर्यटन महोत्सव आयोजना गरिने वडा नं ३ का अध्यक्ष चन्द्रबहादुर के.सीले बताउनुभयो । स्थानीय भेषभुषा, संस्कृति, आधुनिक डुंगा शयर तथा अर्गानिक बस्तुको प्रर्दशन हुने बताइएको छ ।
यसको तयारीका लागी बिभिन्न समितीहरु निर्माण गरिने र प्रचार प्रसार गरिने अध्यक्ष के.सीले जानकारी दिनुभयो ।

 साभार नेपाल समाचारपत्र

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र