अर्गानिक स्याउ (फोतो फिचर)


बजारिया बिषादी मिसिएको फलफुल खाएर रोग निमत्याउनु भन्दा नखाएकै राम्रो । अर्गानिक भन्ने चिज बिरलै पाईन्छ । तर नेपालको कान्छो जिल्ला रुकुम पुर्बमा यस्तै शुद्व अर्गानिक वस्तु खान पाईन्छ । स्याउले बजार नपाएर राम मान्छेले  सकेको खान्छन् बाँकी सुँगुर,बङ्गुरको खान्की हुन्छ । शुद्व अर्गानिक खान्कीको लागि एक पतक रुबुम पुर्बमा भ्रमण गर्नु होला ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र