कोलमा खुल्यो सिद्वार्थ बैंक

बरम बुदामगर रुकुम पुर्ब
२०७५/०६/०१ गते

  रुकुम पुर्बको कोल गाउँमा बैंक सञ्चालनमा अायो । पुथा उत्तरगंगा गाउँपालिका १२ नम्बर वडाको कोल गाउँमा अाज बाट सिद्वार्थ बैंकले शाखा सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बिच कार्यलय  बिधिवत रुपमा उत्घातन गरिएको छ । पुर्ख्योली झाँकीको रमाइलो प्रस्तुतिमा स्थानीयले भरपुर मनोरञ्जन गरेका थिए । पुथा उत्तरगंगा १२ कोलको समाजसेवी तथा भुतपुर्व प्रधानपञ्च  गन बहादुर पुनमगर प्रमुख अतिथि तथा जनसवास्थ्य निरिक्षक बशिस्थ नारायण यादवको सवागत मन्तब्य रहेको बैंक म्यानेजर रोशन दाहालले भताउनु  भयो । रुकुम पुर्बका जन्ताले सहज रुपमा कारोबार गर्नेमा दुक्क रहेकोे दाहालले बताउनु भयो । उपस्थित पाहुनालाई एउटा खसी काटेर चिउरा मासु खुवाईएको थियोे ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र