पुग्नै पर्ने बुकि पाटन

सुन्दर बुकि पाटनमा घुम्न यो उपयुुक्त समय हो । यतिबेला अाकाश छ्याङ्गै खुल्ने र रङ्गीचङ्गी फुल फुलेको पाइन्छ । सुख्खा खानेकुरा बोकेर घुमेर फर्किन सकिन्छ ।  

Comments

Popular posts from this blog

भिख माग्दा कुन देशमा कस्तो सजाय ? रोचक तथ्य

दिकरे नाच