पुग्नै पर्ने रामाझिमा
पुर्बी रुकुमको सबैको अास्थाको केन्द्र रामाझिमा बराहा थान तकसेरा रुकुम । प्राकृतिक पुजक अादिबासिहरुको धार्मिक अास्थाको धरोहर रामाझिमा बराहा देवताको दर्शनसँगै प्राकृतिक मनोरम धौलागिरी हिमालय क्षेत्र चाँडीको सेतामे रुपमा नजरअन्दाज गर्न सकिन्छ । सुन्दर बुकि पातनका रङ्गिचङ्गि फुल र बनका मृर्ग,नाउर तथा डाँफे मुनालका बथान अाफ्नै अाँखाले हेर्न सकिन्छ । साथमा भेडाको बगालमा पुगेर रमाइलो गर्न एक पतक अाउनु होला चुले निम्तो सबैमा ।
Comments
Post a Comment