अाधुनिक भण्डार
समय परिस्थिति अनुसार कृषकले उत्पादन गरेका वस्तु भण्डार पनि अाधुनिक रुपमा गर्ने गर्छन् । यो समयमा किसानहरूले बारिको फर्सी जम्मा गरेर घरको छट (ठाला) मा भण्डार गर्दछन् । यसरी बिग्रिन बाट जोगाउन उज्यालो र खुल्ला ठाउँमा राखेको पाईन्छ । शहरमा तरकारी खानलाई किन्नु पर्छ गाउँघरमा बजार नपाएर सुङ्गुर बङ्गुर तथा गाई वस्तुलाई खुवाउने गर्छन् ।
Comments
Post a Comment