पर्यटनको एक टुक्रा

गाउँगाउँमा सिंहदरबार र सिंहहरु छिरेपछि बिकाश र बिनास स्वभाविक रुपमा हुनेछ । देशले मुहार त फेर्न सक्ला तर संरचना पुरै बदलिने छ ।  चरिचरण सामुदायिक तथा रानी बनमा बदलिँदा पुर्ख्योली पेशा र स्थानीय हस्तकला नासिएर जानेछ । स्थानीय घरेलु उत्पादन लोप हुने निश्चित रहेको छ ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र