कान्छो जिल्लाका अधिकृतहरु तिहार मान्न तकसेरामा
बरम बुढामगर
रुकुम पूर्व २०७५ कार्तिक २५ गते
पुथा उत्तरगंगा गाउँपालिका वार्ड नम्बर १० र ११ तकसेरामा तिहारको अबसरमा प्रदेश सरकारको योजनामा परेको नमुना बस्तिमा घुम्न पुगेका छन् । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा लगायत जिल्लाका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।
तकसेरामा पुगे पछि १० नम्बर वडा अध्यक्ष ज्योतिमान गुरुङ लगायत स्थानीयले भब्य सवागत गरेका थिय । पुरै गाउँ अबलोकन पछि भैलेनी समूहको नचारु नाच र तरवार नाच हेरेर मनोरंजन लिनु भयको थियो ।




Comments
Post a Comment