साविक रुकुम जिल्लाकै चर्चित पुपाल युवा क्लब(PYC)को अध्यक्षमा पाचौं पटक भरतकुमार पुन चयन।
बरम बुढामगर
मैकोट रुकुम पूर्व २४ कार्तिक २०७५
साविक रुकुम जिल्लाकै चर्चित र लोकप्रिय क्लब पुपाल युवा क्लब(PYC)को कार्तिक २० र २१ गते सम्म बिशेष साभारण् सभा सम्पन्नभयको छ । साधारणसभा द्वारा नयाँ कार्यसमिति गठन गरेर पाचौं पटक भरतकुमार पुनमगरलाइ अध्यक्षमा चयन गरियको छ । ३१ जना नया कार्यसमिति गठन गरियकोमा २१ जना पुरुष र १० जना महिला सदस्य राखियको अध्यक्ष पुनले जानकारी दिनु भयो ।
*कार्यसमिति नामावली:
१) अध्यक्ष: भरत कुमार पुन
२) उपाध्यक्ष: राम पुन
३)सचिव: मंगलराज पुन
४)सह- सचिव: किरन पुन
५)कोषाध्यक्ष: अाईतमान पुन
६)सह-कोषाध्यक्ष: दिपक पुन
सदस्यहरु :
७)दिनेश कुमार पुन
८)सूर्य पुन
९)राजकुमार पुन
१०)भागिराज पुन
११)तेजेन्द्र घर्तीमगर
१२)रामसुर घर्तीमगर
१३)जितै पुन
१४)जय प्रसाद पुन
१५)नरेश कुमार पुन
१६)हाँसिमान पुन
१७)विजय पुन
१८)अमर बहादुर पुन
१९)टोप बहादुर पुन
२०)कमल पुन
२१)सत प्रसात पुन
२२)हरिलाक पुन
२३)पूर्णिमा पुन
२४)अनिता पुन
२५)सुसित पुन
२६)अन्जु घर्तीमगर
२७)संगिता घर्तीमगर
२८)गिता पुन
२९)भागिसार पुन
३०)रेजिना पुन
३१)शान्ती बुढा
नया कार्यसमिति चयन संगै क्लबको एघारौं बार्षिकोत्सव भब्य सभ्य अनि धमाकादार दंगले सम्पन्न गर्ने निर्णय पारित गरिएको छ ।
- खेलकुद कार्यक्रम:
१) पुरुष भलिबल:
प्रथम: ५०,०००/
द्धित्तिय: ३०,०००/
तृत्तिय: २०,०००/
दर्ता शुल्क: २५००/
२)महिला भलिबल:
प्रथम: ३०,०००/
द्धित्तिय: २०,०००/
तृत्तिय: १५,०००/
दर्ता शुल्क: २०००/
३) घोर्डासे:
प्रथम: ५०००/
द्धित्तिय: ३०००/
तृत्तिय: २०००/
दर्ता शुल्क: ५००/
४) डण्डीबियो (छैमन्):
प्रथम: ५०००/
द्धित्तिय: ३०००/
तृत्तिय: २०००/
दर्ता शुल्क: १०००/
उपरोक्त सबै बिधामा कप, मेडल र प्रमाण-पत्रको ब्यबस्था पनि गरिएको अध्यक्ष पुनले बताउनु भयो ।
उदघाटन्: मंसिर ३ गते
समय: बिहानको ११:०० बजे
मैकोतको प्रांगणमा भब्य रुपमा उत्गातन हुनेछ ।

Comments
Post a Comment