कार्यपालिकाको पहिलो बैठक सम्पन्न
बरम बुदामगर
रुकुम पुर्व २८ पौष २०७५
पुथा उत्तरगंगा गाउपालिका केन्द्र कार्यालय उद्घाटन सम्पन्न भए सँगै कर्यपालिकाको पहिलो बैठक बसेको छ ।
गाउँपालिका प्रमुख अोमप्रकाश घर्तीमगरको अध्यक्षतामा बसेको बैठकले कार्यालय उत्घाटनको सफलताको समिक्षा गरेर अागामि दिनमा "सुन्दर र समृद्ध पुथा उत्तरगंगाको सान" "भाषा संस्कार संस्कृति पर्यटनमा हाम्रो पहिचान" भन्ने मुलनारा सहित अागामी गाउँसभा माघ १० गते बस्ने गरि बैठक समापन भएको छ ।
Comments
Post a Comment