Posts

Showing posts from February, 2019

सदरमुकाम स्थापना गर्न विशाल जनसागरसहित भोलि रुकुमकोटमा जनसभा हुदै |

Image
 रुकुम पूर्वको सदरमुकाम गोलखाडा सार्न माग राख्दै आएको पक्षले आन्दोलनको तयारी पुरा गरेको जनाएको छ । नेपाली कांग्रेसका नेता केशरमान रोकाले भने, गोलखाडावासि भोलि आन्दोलनको विशाल जनसागर लिएर रुकुमकोट जिल्ला प्रशासन घेराउ गर्न आउने तयारी पुरा भएको छ । प्रशासनले कर्फ्यु जारी गरेपनि लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलन गर्ने अधिकारलाई सम्मान गरिनेछ भन्ने आशा हाम्रो छ । अब हेराैं ।  भोलि आन्दोलनमा आएको हाम्रो विशाल जनसागरलाई कसरी हेरिन्छ । त्यो अहिल्यै भन्न नसकिने कुरा हो । नेता रोकाले आफूलाई वार्ताका लागि भन्दै बोलाएर रुकुमकोटमा हातपात गरेर अराजनैतिक चरित्र देखाएकोमा दुःख लागेको जनाए । आफू उपचारार्थ काठमाडाैंमा रहेको र स्वास्थ्य स्थिति सामान्य बन्दै गएको जानकारी समेत दिए । ग्रिन सिटि अस्पतालमा उपचार गराएपछि डाक्टरको सल्लाहअनुसार बेड रेष्ट गरिरहेको उनले जनाएका छन् । अहिले उपचारपछि डिस्चार्ज भएको छु, पिसाबमा रगत देखा परेको छ । अरु स्थिति सामान्य नै रहेको जानकारी डाक्टरहरुले जानकारी दिनुभएको छ । टाउकोमा गहिरो चोट लागेको छ की भनेर डर लागेको थियो तर सिटि स्क्यान गर्दा स्थिति सामान्य रहेको पाइय...

पुथा उत्तरगंगा गापाको महत्वपूर्ण निर्णयहरू सार्वजनिक

Image
कर्मसही घर्ती मगर/माघ १९, रुकुम पूर्व ।  रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरामा बसेको कार्यपालिकाको बैठकले महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ ।...