माघे र म क र श्याम्भो
-----'''---------------"""----------- उत्तरै बाट सिंयाला बन जोरबल्था हातैमा । पुर्बै र बाट निगाले बन लि थोकल कांधैमा ।। दक्षिणै देशा औल र जमिन बांसधनु हातैमा । पश्चिमै बाट ल्यायाको सरबाङ जोरदारै साथैमा।। धर्ति र तल लोहा र सुरको तिरै र बाण तिखारी बनायो । आकाश बाट अग्नी र बर्षेर लि धनु बाण उज्यालै बनायो।। बर्षै र दिनको ; माघे र म क र - श्याम्भो ss श्याम्भो ता श्याम्भो हो ssssss- श्याम्भो ss बाजेको नाती , बाबुको छोरैले तारै र हान्छु , लौ म बिरै लै - थ्याङग्रो ss लेखक पूर्व सिक्षक तथा ब्यबसायी दीपकुमार बुढा मगर थवांग रोल्पा